• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
पत्रकार महासंघको चुनाव अनिश्चितकालसम्मका लागि स्थगित

काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशनको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ । यही शनिबारका लागि तोकिएको २७औं महाधिवेशनको निर्वाचनमा मतदान नहुने अध्यक्ष विपुल पोखरेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा