© 2023
काठमाडौँ । नेपालमा राइड–शेयरिङ सेवाको अग्रणी प्लेटफर्मका रूपमा परिचित पठाओ नेपालका प्रबन्ध निर्देशक असीममानसिंह बस्न्यात पदबाट बाहिरिएका छन् । सन् २०१८ मा नेपालमा सेवा विस्तारसँगै सुरु भएको पठाओले देशमा राइड–शेयरिङ संस्कृतिको विकासमा उल्लेखनीय भूमिका खेलेको मानिन्छ । स्थापनाकालदेखि नै कम्पनीसँग आबद्ध रहेका उनले आफ्नो कार्यकाल मंगलबार आठ वर्ष पूरा भएपछि