© 2023
काठमाडौँ: काठमाडौँमा यसपालि निकै पड्किए पटाका । भनिन्छ, भारतको राजधानी नयाँ दिल्लीमा दिपावलीमा सबैभन्दा बढी पटाका पड्किन्छन् रे । दिपावलीमा पड्काइने पटाका नियन्त्रणका लागि दिल्ली प्रहरीले प्रहरीको विशेष दस्ता नै खटाउने गर्दछ । यसपालि काठमाडौँमा पड्किएका पटाकाले यस्तै दिल्लीकै झझल्को दिएको छ । पहिलेका बर्षहरुमा प्रहरीले निकै निगरानी गर्ने गर्दथ्यो

बाँके । अवैध पटाका प्रहरीद्वारा नियन्त्रणमा लिई नष्ट गरिएको छ । आज जिल्ला प्रहरी कार्यालयले तिहारका लागि ल्याइएको पटाका राजापुर