१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
न्यायाधीश कारबाही प्रकरण: न्यायपरिषद् ठूलो कि सर्वोच्च ?

काठमाडौँ । न्यायपरिषद्ले पछिल्ला केही दिन यता न्यायाधीशहरु कारबाही गरेको छ । नियुक्तिको प्रक्रियादेखि कार्यक्षमताको बारेमा प्रश्न उठाउँदै तत्काल जिम्मेबारीबाट हटाउनेदेखि बर्खास्तसम्म गरेको छ । गत असार २४ गते बसेको न्यायपरिषदको बैठकले उच्च अदालत तुल्सीपुरकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्यो । न्यायपरिषद्को निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा रिट दायर गर्नुभयो ।

न्यायाधीश साह प्रकरण: कामु प्रधानन्यायाधीश कार्कीमाथि पनि छानबिन गर्न माग

निरन्तर कानून व्यवसायीको रुपमा १० बर्ष काम गरेको व्यक्तिलाई सबैले सहजै चिन्न सक्छन । साह पेशामा सक्रिय थिईनन भन्ने सबैलाई