२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल स्पोर्ट्स क्लब फाइनलामा

काठमाडौँ। तीन पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपाल स्पोटर््स क्लव शीर्ष दुई स्थानमा पक्का गर्दै प्रधानमन्त्री कप एनभिए भलिबल लिगको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरमा बिहीवार भएको पुरुषततर्फ खेलमा हेल्प नेपालले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । कुल आठ टोली सहभागी