© 2023
काठमाडौँ। नेपाल प्रहरीले जेनजी आन्दोलनमा काठमाडौँ उपत्यकामा बढी क्षति भएको क्षेत्रका प्रहरी इन्चार्जहरूलाई उपत्यकामै रहन परिपत्र गरेको छ । प्रहरी प्रधान कार्यालयले उक्त आन्दोलनको जाँजबुझ आयोगबाट जुनसुकै समयमा सोधपुछका लागि बोलाउन सक्ने भएकाले त्यस क्षेत्रका प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो । भदौ २३ र २४ को