२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क शहरमा नेपाल डे परेड सम्पन्न भएको छ । न्यूयोर्कको व्यस्त शहर म्यानहाटन आईतबार दिनभर जसो नेपाली संगीतले गुञ्जायमान बन्यो । नेपालका विभिन्न जातजाति र क्षेत्रका मानिसहरु आआफ्नै भेषभुषामा उपस्थित भएका थिए । पञ्चे बाजा, भजन, देउडा, सोरठी, मैथिली, शेर्पा र तामांग सेलोले गुञ्जिएको परेडमा विभिन्न संघसंस्थाका