२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
“अझ परिपूर्ण मुलुक” बन्न प्रेस स्वतन्त्रता महत्त्वपूर्ण: नेपालस्थित अमेरिकी दूतावास

काठमाडौं । अमेरिकी सरकारले नेपालमा पछिल्ला दिनहरुका भै रहेका घटनालाई नजिक बाट नियाली रहेको जनाएको छ । सामाजिक संञ्जालमा एक सन्देश राख्दै नेपालस्थित अमेरिकी दूतावासले सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा राखेका जनाएको छ । दूताबासले