© 2023
काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको भनी प्रकाशित समाचारबारे सरकारसँग जवाफ माग गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद पोखरेलले केही दिनअघि अमेरिकी अनलाइन सञ्चारमाध्यम