१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जथाभावी निर्माण सामाग्री थुपार्दा…

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले सार्वजनिक स्थानमा जथाभावी थुपारिएका निर्माण सामग्री हटाउन सुरु गरेको छ । निर्माण कम्पनी तथा विभिन्न व्यवसायीले नगरपालिकाको चोक, चौराहा, खुला स्थान तथा बाटोको छेउछाउमा अनधिकृतरूपमा थुपारेका ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल, माटोजस्ता निर्माण सामग्री बुधबारदेखि हटाउन सुरु गरेको हो । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी पटक–पटक