© 2023
काठमाडौं । राष्ट्रिय निकुञ्जबाट पीडित आदिवासी जनजाति र स्थानीय समुदायले सरकारले ल्याएको निकुञ्जसम्वन्धी नयाँ नियमावलीप्रति आपत्ति जनाएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ लाई नै टेकेर ल्याउन लागिएको नियमावलीले वन्यजन्तुको हितमा मात्र काम गर्ने भएकाले मानवअधिकारविरुद्ध रहेकोले आपत्ति जनाएका हुन् । वन्यजन्तुको संरक्षण गर्दैगर्दा निकुञ्ज आसपास बसोबास