१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोशीका माओवादी सांसद मगरले भने – राजीनामा दिने मनसाय बनाइसकेँ

विराटनगर । कोशी प्रदेशका नेकपा (माओवादी केन्द)का सासंद नारायण बुर्जा मगरले राजीनामा दिने मनसायमा पुगेको बताएका छन् । दुई्दुई पटक चुनाव जितेर आउँदा पनि मन्त्री बन्नबाट बञ्चित भएको भन्दै कोशी प्रदेशसभा सदस्य मगरले पदबाट राजीनामा दिने मनसायमा पुगेको जनाएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा गुनासो पोख्दै सांसद मगरले पार्टीमा दुईदुई