• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
बेलायती नर्स सात शिशुको हत्या गरेको अभियोगमा दोषी ठहर

सात नवजात शिशुको हत्या गरेको र अन्य छ जनाको हत्या प्रयास गरेको अभियोगमा बेलायतकी एक नर्स शुक्रबार दोषी ठहरिएकी छन् । गत अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिएको र दूधको बढी मात्रा दिएको आरोप लगाइएको थियो । उत्तरी