• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
नक्कली शरणार्थी : अभियुक्तका तर्फबाट बहस आज पनि जारी रहने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तको तर्फबाट आज पनि बहस जारी रहनेछ । अभियुक्तका तर्फबाट बुधबारदेखि बहस सुरु भएको हो । बुधबार केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको पक्षबाट कानुन व्यवसायीहरुले बहस गरेका थिए । साथै आज अभियुक्त सानु भण्डारीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस