२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालमा राजतन्त्र पुन:स्थापना हुन असम्भव छ: धर्मेन्द बास्तोला

काठमाडौँ । नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा राजतन्त्र पुन:स्थापना हुने असम्भव भएको बताउनुभएको छ । आईतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै संयोजक बास्तोलाले नेपालमा राजतन्त्र पुन:स्थापना हुने सम्भावना नभएको बताउनुभएको हो । उहाँले जसले