७ पुष २०८२, सोमबार
,
Latest
कलामय बन्यो कुश्माको शताब्दी घर यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमाले नेता द्धारिकालाल चौधरी माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । नेकपा (एमाले) का नेता द्धारिकालाल चौधरी माओवादी केन्द्र प्रवेश गरेका छन् । आज विहान खुमलटारमा पुगेर चौधरीसहितका सुनसरीका नेताहरु माओवादी प्रवेश गरेका हुन् । चौधरीलाई अध्यक्ष पुष्पकमल दाहालले खादा र टिका लगाएर स्वागत गर्नुभएको थियो ।