१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सपनामा दाँत झरेको देखे के फल मिल्छ ?

एजेन्सी । सपना विज्ञानका अनुसार सपनाको पनि विशेष महत्व छ किनभने यी सपनाहरूले निकट भविष्यको झलक देखाउँछन् । के तपाई पनि दाँत झरेको अथवा दाँत भाच्चिएको सपना देख्नुहुन्छ ? दाँतसँग सम्बन्धित सपनाको बारेमा समुद्र शास्त्रमा धेरै कुरा भनिएको छ । सपनामा दाँत झर्नु राम्रो कि नराम्रो ? सपनामा दाँत झर्नु