© 2023
नाइजेरिया। दक्षिण–पूर्वी नाइजेरियामा सक्रिय जिहादी समूहको आक्रमणमा करिब १० सरकारी सैनिक मारिएको स्थानीय स्रोतहरूले एएफपीलाई बताएका छन् । नाइजेरियाली सञ्चारमाध्यमले पनि यो आक्रमणको पुष्टि गरेको छ । आक्रमण शुक्रबार एनगुइग्मी नजिक भएको थियो । यो डिफा प्रान्तको ग्यारिसन सहर हो, जुन चाड ताल क्षेत्रमा पर्छ र नाइजेरिया, क्यामरुन तथा चाडसँग