© 2023
भाद्र शुक्ल तृतीयाको दिनमा शिवको पूजाआराधना गरेर हरितालिका देवीको व्रत गरेर महिलाले तीज मनाउने गर्छन् । तर अचेल दुई महिना अगाडिदेखि नै तीज पर्वको रमिता देख्न सकिन्छ । उ बेलामा तीज आउँदा गाँउघरतिर एउटा छुट्टै रौनक हुन्थो । आमा, दिदी बहिनीहरुमा एक खालको उत्साह हुन्थो । उनीहरुको उत्साहको सारथि बनेका