• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
ढोरपाटन महिला भलिबल डबल लिग माघको तेस्रो सातादेखि

बागलुङ । वि.सं २०६३ सालदेखि आयोजना हुँदै आएको ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको १६ औं संस्करण आगामी माघको दोस्रो सातादेखि शुरु हुने भएको छ । आयोजक ढोरपाटन स्पोर्ट्स क्लवले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै महिला भलिबलको बहुप्रतिक्षित प्रतियोगिता माघ १२ देखि २२ गतेसम्म सञ्चालन गर्ने जानकारी दिएको हो ।