१६ श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित हुनुभएको छ । आज भएको जिल्ला अधिवेशनमा सभापतिका अर्का प्रत्याशी पुनमप्रसाद शर्मालाई ११ मतले पछि पार्दै रायमाझी विजयी हुनुभएको हो । रायमाझीले ९३ मत ल्याउँदा शर्माले ८२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । उपसभापतिमा खिनानन्द पौडेल, सचिवमा लिलबहादुर