• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
क्रिकेट रङ्गशाला निर्माणका लागि धनगढीमा अघि सारिएको ‘ड्रिम फाप्ला’अभियानले सार्थकता…

सुदूरपश्चिम । स्तरीय क्रिकेटको रङ्गशाला निर्माणका लागि धनगढीमा अघि सारिएको‘ ड्रिम फाप्ला’अभियानले सार्थकता पाउने भएको छ । सरकारले धनगढीमा रहेको फाप्ला मैदानमा खेलकुदसम्बन्धी पूर्वाधार निर्माण गर्न हालै ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति’ गठन गरेसँगै यो अभियानले आगामी केही वर्षभित्रै सार्थकता पाउने देखिएको हो । धनगढी क्रिकेट एकेडेमीको