१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सर्वोच्च अदालतको फैसला : पितृत्व प्रमाणीकरणका लागि डीएनए सर्वोच्च मान्यता

काठमाडौँ। सर्वोच्च अदालतले सलिना मल्लको प्रदीप केसीको सम्पत्तिमा दाबी अमान्य ठहर गरेको छ। काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले पहिले उनको पक्षमा फैसला गरे पनि, सर्वोच्चले विवाह र जन्म दर्तामा देखिएका विसंगति र डीएनए परीक्षणको निर्णायक नतिजालाई आधार मान्दै अघिल्लो फैसला उल्टाएको हो। सलिना मल्लले २०५८ सालमा प्रदीप केसीसँग