© 2023
कठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्यादिमिर पुटिनबीच टेलिफोन संवाद भएको छ । युक्रेन युद्ध अन्त्य विषयमा दुई राष्ट्रपतिबीच ९० मिनेटसम्म टेलिफोनमा कुरा भएको हो । टेलिफोन संवादपछि ह्वाइट हाउसले दुवै राष्ट्रपतिले मध्य पूर्वमा तुरुन्तै वार्ता सुरु गर्ने विषयमा सहमति जनाएको बताएको छ । ट्रम्प र पुटिनले