• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
भारत र अष्ट्रेलियाबीचको खेल हुने रायपुर रंगशालामा खेलबीचमै अन्धकार हुन…

एजेन्सी । भारत र अष्ट्रेलियाबीचको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत चौथो खेल आज रायपुरस्थित शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा हुँदैछ । यसअघिका तीन खेलमध्ये भारतले दुई खेल जितेको छ भने अष्ट्रेलियाले एक खेल जितेको छ । यसैबीच रायपुरको यो रंगशालाको धेरै भागमा बिजुली बिग्रिएको छ । यसको कारण