१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आईपीएल टोलीहरुले गरे नेपाली टिमको प्रशंसा

काठमाडौँ । आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भयो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रनमात्रै बनाउन सकेपछि खेल गुमाएको हो । हार वा जित नेपाली समर्थकको टिमप्रतिको समर्थनलाई लिएर विश्व क्रिकेटले नै प्रशंसा गरिरहेको छ । चाहे अमेरिकामा