© 2023
काठमाडौँ। टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) अन्तरविद्यालय स्तरीय समाचार प्रतियोगिताको छात्रातर्फ तेजस्वी एकेडेमी र छात्रतर्फ संस्कृत स्कुल प्रथम भएका छन् । टप्सले आज नवोदित विद्या कुञ्ज माध्यमिक विद्यालयमा आयोजना गरेको अन्तरविद्यालय स्तरीय समाचार वाचन प्रतियोगिताको छात्रातर्फको उपाधि तेजस्वी एकेडेमीकी छात्रा प्रशंसा कँडेल र छात्रतर्फको उपाधि संस्कृत स्कुलका स्पन्दन श्रेष्ठले हात