१७ श्रावण २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ओलीद्वारा अमात्य र पन्तको किसान आन्दोलनको विरासत अघि बढाउन आग्रह पूर्वराष्ट्रपति भण्डारीद्वारा पुर्जासहित १० आरोहीप्रति श्रद्धाञ्जली राष्ट्रिय कोदो दिवस : मूल्य शृङ्खला सुदृढ गर्दै रैथाने बालीको उत्पादन र बजारीकरण बढाउन जोड  मोरङमा एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात गोठाटारमा भीषण आगलागी, १४ पसल जले सप्तरीमा कर्फ्यू खुकुलो, बिहान ७ देखि ११ बजेसम्म बजार खुला मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान शिखरभन्दा माथि: साहस, समर्पण र अमरताको आरोहण
तपाईं के खोज्दै हुनुहुन्छ ?
टक्सारको संस्कृति र परम्परा जोगाउन दुई दिने मेला

भोजपुर। ‘भाषा, धर्म, संस्कार र संस्कृतिको जर्गेना गरौँ’ भन्ने नाराका साथ भोजपुरको ऐतिहासिकस्थल टक्सार बजारमा आजदेखि दुई दिने मेला सुरु भएको छ । मेलाको भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले उद्घाटन गर्नुभएको हो । विसं १८७२ मा राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा स्थापित टक्सार बजारमा रहेका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणका लागि