८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जुनैदले भने– आमिर खानको छोरा भएर फिल्म ‘महाराज’मा काम पाएँ

एजेन्सी । जुनैद खानले आफू आमिर खानका छोरा नभएको भए सायद फिल्म ‘महाराज’मा काम नपाउने खुलासा गरेका छन् । यद्यपि जुनैदले यो फिल्मका लागि अडिसन पनि दिएका थिए । हालै जुनैद एनडीटीभी युवा कार्यक्रममा अतिथिको रूपमा देखा परेका थिए । यहाँ उनले आफ्नो अहिलेसम्मको कामको अनुभव बताएका थिए । जुनैदले