२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जलवायु परिवर्तनका कारण इटालीमा २०० भन्दा बढी ठूला हिमनदी गायब…

रोम । सन् १८९५ मा रेकर्ड राख्न थालेदेखि इटालीमा २०० भन्दा बढी ठूला अल्पाइन हिमनदीहरू हराइसकेको इटालीको वातावरणीय लबी समूह लेगाम्बिएन्टेले बुधबार जारी गरेको प्रतिवेदनमा भनेको छ । आफ्नो तेस्रो ‘क्याराभान अफ द ग्लेशियर्स’ प्रतिवेदनमा लेगाम्बिएन्टेले भनेको छ, “पछिल्लो खोजहरूले ‘जलवायु संकटका कारण हिमनदीहरूको नाटकीय प्रतिगमन’ प्रमाणित गरेको छ।” समूहले