२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हाइअल्टिच्युडबाट सन्देश: जलवायु परिवर्तनका असर बारे गम्भिर बनौं

मनाङ । पर्यटन प्रवर्द्धनका लागि जलवायु परिवर्तनका असरबारे सचेतना तथा एकीकृत प्रयास आवश्यक रहेको यहाँका विज्ञ तथा खेलाडीले जोड दिएका छन् । खेलको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मनाङको उच्च स्थान (हाइअल्टिच्युड) मा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सम्बन्धित क्षेत्रका विज्ञ तथा खेलाडीले पर्यटन प्रवर्द्धनका लागि जलवायु परिवर्तनका असरबारे सचेतना