१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हिउँ हराएको हिउँद

काठमाडौँ:माथि माथि हिमाली भेगमा, हिउँ पर्‍यो  फुरुरु, हिउँ पर्‍यो फुरुरु, प्रदेशी माया सम्झेर, मन रुन्छ धुरुरु, मन रुन्छ धुरुरु, हा..हा..हा..मन रुन्छ धुरुरु...। बबिना राई किरातीको स्वरमा सजिएको यो गीत अधिकांश नेपालीहरुको जनजिब्रोमा झुन्डिएको छ । हिउँ पर्नेबित्तिकै ‘टिकटक भिडियो’ बनाउनेहरु यही गीतलाई रोज्छन् । हिमाली भेगैमा हिउँ पर्‍यो  फुरुरु...राजु लामाको