© 2023
मुस्ताङ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित च्याङ्ग्रा जोन कार्यक्रममा हालसम्म ७८ वटा कृषि तथा पशु फार्म, समूह, सहकारी र निजी कम्पनी सूचीकृत भएका छन् । यहाँ आर्थिक वर्ष २०७८/०७९ देखि च्याङ्ग्रा जोन कार्यक्रम कार्यान्वयनमा छ । जोनको लक्ष्य जिल्लाका च्याङ्ग्रा पालक किसानलाई बढीभन्दा बढी आबद्धता गराउने