© 2023
पुसको अन्तिम दिन पकाउने माघको पहिलो दिन बिहान सूर्य नउदाउँदै नुवाइ-धुवाइ गरी परिकार खाने चलन छ कती ठाउमा रहेछ। माघको पहिलो दिन घिउ, चाकु, तरुल, सखरखण्ड, तिलको लड्डु र खिचडी खाइन्छ मासको दाल, चामल हालेर पकाइने खिचडी सजिलोसँग पच्ने गर्छ । मासको दालमा भएको लौहतत्वले रगत बढाउँछ । माघे संक्रान्तिमा