© 2023
काठमाडाैँ । काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिका नाममा १५ दिने सार्वजनिक सूचना जारी गर्दै ग्यालेक्सी टेलिभिजनमा रहेका सामान सम्बन्धित पक्षले समयमै नलगिए लिलाम प्रक्रियामा जाने जनाएको छ। महानगरपालिकाको कानून तथा मानव अधिकार विभागले सोमबार सूचना जारी गर्दै काठमाडौं महानगरपालिका वडा नं. ३ निवासी मृगेन्द्र प्रसाद मिश्रले दायर गरेको घरभाडा