© 2023
गोरखा। नेपाल बराम सङ्घले बरामको उद्गमस्थल गोरखाका गाउँपालिकालाई ‘बराम स्वायत्त क्षेत्र’ घोषणा गर्न माग गरेको छ । आज सङ्घकी केन्द्रीय अध्यक्ष भद्रकुमारी बराम नेतृत्वको टोलीले गाउँपालिकाका प्रमुखलाई ज्ञापनपत्र पेस गर्दै भीमसेनथापा, बारपाक सुलिकोट र आरुघाट गाउँपालिकालाई ‘बराम स्वायत्त क्षेत्र’ घोषणा गर्न माग गरेको हो । बराम समुदायको उद्गमस्थल आरुघाटको स्याम्राङसहित