• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
नेपालले तीन विकेट गुमायो, ४ रन बनाएर आउट भए गुलशन…

काठमाडौँ । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले तीन विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटमा गुलशन झालाई गुमाएको हो । उनी ४ रन बनाएर पेभेलियन फर्किए । नेपालले पहिलो विकेटमा ओपनर आसिफ शेखलाई र दोस्रो विकेटमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । नेपालले ताजा