१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रचण्डपुत्री गंगा माथि सांसद सिंहले लगाएको आरोप छानबिन गर्न अखिलको…

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सांसद डाक्टर अमरेशकुमार सिंहले प्रधानमन्त्री समेत रहनु भएका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री गंगा दाहाललाई जोडेर लगाएको आरोप छानबिन गर्न माग गरेको छ । आज अनेरास्ववियुका कार्यवाहक अध्यक्ष गोविन्द गिरीको हस्ताक्षरमा एक विज्ञप्ति जारी गर्दै