२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ओखलढुंगाको मोलुङ ५ को वडाध्यक्षमा एमालेका उम्मेदवार गंगाबहादुर तामाङ विजयी

काठमाडौं ।ओखलढुंगाको मोलुङ गाउँपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङ विजयी हुनु भएको छ । तामाङ ३०२ मत ल्याएर विजयी हुनु भएको छ भने उहाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका घनश्याम दाहालले १४५ मत प्राप्त गर्नुभयो । रास्वपाका विष्णुप्रसाद पोखरेलले भने १२३ मत पाएका छन्। यस अघि