२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘क्याप्टेन मिलर’का निर्मातामाथि कथा चोरेको आरोप

एजेन्सी । धनुषको हालै रिलिज भएको फिल्म ‘क्याप्टेन मिलर’माथि कथा चोरेको आरोप लागेको छ । अरुण माथेश्वरन निर्देशित यो फिल्मलाई तमिल लेखक तथा अभिनेता वेला रामामूर्तिले यस्तो आरोप लगाएका हुन् । आफ्नो तमिल उपन्यास र कविताका लागि परिचित भेलाले 'क्याप्टेन मिलर' उनको उपन्यास 'पट्टाथु यानाई' को प्रतिलिपि भएको दाबी गरेका