२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोप २८: छामेर छोडिएका विषय -स्थानीय सरकारको भूमिकाको खोजी

काठमाडौं । कृषि क्षेत्र र अल्पसंख्यक समुदायमा जलवायु परिवर्तनले पारेको असरमा काम गर्न सबै सरोकारवाला निकायहरु एक ठाउमा आउनु पर्ने आवश्यकता देखिएको विज्ञहरुले बताएका छन् । जलवायु अनुकुलनको काम सँगै विपद्पूर्व सूचना प्रसारमा पनि महत्वका साथ काम गर्नुपर्ने बताएका छन् । सरोकारवालाहरुले युएईको दुबइमा सम्पन्न विश्व जलवायु सम्मेलनले आशालाग्दा र