© 2023
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि सामाजिक सञ्जाल तातिएको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरु दुई समूहमा बाँडिएका छन् । राष्ट्रिय सञ्चारमाध्यमहरुले गृहमन्त्री रवि लामिछानले प्रतिशोध र बदनियत राखेर सिरोहियालाई पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका छन् । आज प्रकाशित सबैजसो दैनिक पत्रिकाले