© 2023
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भईरहेको टिप्पणी गर्नु भएको छ । अध्यक्ष ओलीले राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दूर्भाग्य भएको जिकीर समेत गर्नु भयो । शनिबार भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवि परिषद
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिरालोसँग तुलना गर्नु भएको छ ।
यसले औपचारिक रुपमा राजनीतिक सम्बादको ढोका खोलिदिएको छ। राष्ट्रपति निर्बाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुदा एमालेको अनुरोधलाई स्विकार गर्ने
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगाल्नु
आठ दलले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णयबारे संञ्चारकर्मीले राखेको प्रश्नमा उहाँले भन्नुभयो आठ दललाई चिया खान बोलाएको
राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिन्छ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उहाँले भन्नुभयो, “‘एमालेको हुन्छ भनेर पुस १० गते नै टुंगो लगाएका छौं ।”
ओलीले भने, ‘उहाँले त्यस्तो गर्दै गर्नुहुन्न । गर्न मिल्दैन । उहाँले हामीसँग पुस १० गते नै सम्झौता गरिसक्नुभएको छ ।’
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट राष्ट्रपतिको उम्मेदवार फागुन १३ गते सार्वजनिक गर्ने बताएका छन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्ववियू निर्वाचनको तयारीमा जुट्न पाटी निकट विद्यार्र्थी संगठन अनेरास्ववियूलाई निर्देशन दिनु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ ।
भेटमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन , पछिल्लो राजनीतिक अबस्था तथा सरकारका काम कारबाहीका बारेमा छलफल भएको जनाईएको छ ।
सुदुरपश्चिम प्रदेश सरकारले बिश्वासको मत पाउन बठिन भएको अबस्था राष्ट्रपति निर्वाचन, रास्वपाले सरकार छाडेपछिको परिस्थितिका बारेमा उहाँहरु बीच छलफल हुन
संसद्को ठूलो दल कांग्रेसले समेत राष्ट्रपतिमा आकांक्षा राखेपछि माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रचण्डलाई प्रधानमन्त्रीमा सघाएको एमालेले राष्ट्रपति आफ्नो भागवण्डामा
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न किसिमका अनुचित साँठगाँठहरुले राजनीति आक्रान्त भएको बताउनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तै छटपटाइरहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा उहाँले सञ्चारकर्मीहरुको जिज्ञासमा सत्ता साझेदार दलहरुबीच राष्ट्रपति निर्वाचन र गृहमन्त्री चयनलाई लिएर खटपट बढिरहेको बेला यसैकारणले सरकार संकटमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निबास
भेटका क्रममा पछिल्लो राजनीतिक अबस्था , गृहमन्त्रालयको जिम्मेवारी राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल भएको जनाइएको छ ।