२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वसचिव केदार न्यौपाने राप्रपा प्रवेश

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । निजामती सेवामा लामो समय बिताएका न्यौपाने भूमि सुधार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सचिव रहि हालै सेवा निवृत्त भएका थिए । गृह, स्थानीय विकास जस्ता मन्त्रालयको समेत अनुभव संगालेका न्यौपानेलाई मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले