• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
भगवान श्रीकृष्णको जन्म कसरी भयो, कृष्णलाई खुशी पार्ने तरीका जान्नुहोस्

काठमाडौँ । भगवान श्रीकृष्णले द्वापर युगमा कंसको अत्याचारबाट मुक्ति पाउनका लागि जन्मेका थिए । द्वापर युगमा राजा उग्रसेनले मथुरा नगरमा शासन गरेका थिए, उनका छोरा कंस साहसी र प्रतापी हुनुका साथै अत्यन्त क्रूर र निर्दयी पनि थिए। उनले आफुलाई भगवान घोषणा गरेर आफुलाई पूजा गर्न थाले र भगवान नमान्नेहरुलाई सजाय