१६ भाद्र २०८३, मंगलवार
,
Latest
रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

बझाङ। गाउँका दुःखबाट छुटकारा पाउन सहर पस्नु सफलता ठान्ने समाजमा जयबहादुर बोहरा फरक परिचयका साथ उभिनुएको छ । सहरका महल र सुखसयललाई चटक्क माया मारेर गाउँ फर्किनुभयो । यतिबेला उहाँ कृषिमा पसिना बगाइरहनुभएको छ । सुर्मा गाउँपालिका–२ सिमस्याइलका ६२ वर्षीय बोहराले कसैको लहडमा नभई दीर्घकालीन योजनाका साथ कृषि कमैमा होमिनुभएको