• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
तापक्रम बढेपछि कुकुर बढी रिसाउने, गर्मी मौसममा कुकुरले टोक्नेको संख्या…

एजेन्सी । नयाँ अनुसन्धानले गर्मी मौसममा कुकुरहरू धेरै रिसाउने गरेको खुलासा भएको छ । कुकुरले टोक्ने घटना पनि बढेको छ । चिकित्सकका अनुसार जाडो र वर्षाको तुलनामा गर्मीमा कुकुरले टोक्ने घटना ११ प्रतिशतले बढेको छ । त्यसैगरी गर्मीले मानिसलाई पनि असर गर्छ । उनीहरु रिसाउँछन् । अमेरिकाको एरिजोना रिसर्च सेन्टरले