३० आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विपद्को जोखिम न्युनिकरण गर्ने बलियो पूर्वाधार निर्माण आवश्यक छः पूर्वाधारविद्…

पूर्वधारविद् किशोर थापाले सांसदहरुमा विपद्को जोखिम कम हुने र भरपर्दो पूर्वाधार निर्माण गर्ने सोचको कमी रहेको बताउनुभएको छ । थापाले मुलुकमा विभिन्न समयमा आउने विपत्ति जोखिम न्युनिकरण र बलियो पूर्वाधार नभएका कारण पनि विपद्बाट बढी क्षति हुने गरेको बताउनु भएको हो । उहाँले सरकारले विगतमा पटक–पटक भएका ठूला विपद्बाट समेत