• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
कावासोती मेयरमा कांग्रेसका गुरौको बागी उम्मेदवारी

काठमाडाैं । कावासोती नगरपालिकाको मेयरमा कांग्रेसका कमलराज गुरौले बागी उम्मेदवारी दिएका छन् । कावासोतीस्थित निर्वाचन कार्यालयमा सोमबार उनले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । लामो समयदेखि कांग्रेसमा सक्रिय ६६ वर्षीय गुरौ तत्कालीन अग्यौली गाविसमा नेपाली कांग्रेसको लगातार १५ वर्ष इकाइ सभापति रहिसकेका छन् । त्यसपछिको दुई कार्यकाल उनी क्षेत्रीय उपसभापति