३१ असार २०८३, बुधबार
,
Latest
किसानलाई सावधानी अपनाउन आग्रह राष्ट्रिय सुरक्षा र कूटनीतिक सम्बन्धमा असर पार्ने चलचित्रलाई प्रदर्शन अनुमति नदिइने प्रदेशका प्रत्येक अस्पतालमा मानसिक रोग विशेषज्ञ चिकित्सकको व्यवस्था गर्छाैंः मुख्यमन्त्री यादव पुँजीबजारः ३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित कुखुरापालक किसानलाई ५० करोड राहत सुदूरपश्चिम एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त नेप्से परिसूचक १४ अङ्कले बढ्यो राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने काठमाडौंका अव्यवस्थित तार निश्चित समयसीमाभित्र हटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?
कालोपुलमा गुठीको जग्गा अतिक्रमण गरेर बनेका संरचनामा महानगरको डोजर

काठमाडौँ । काठमाडौंको कालोपुलमा गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनेका संरचना भत्काईएको छ । सोमबार काठमाडौं महानगरपालिकाको समन्वयमा अतिक्रमित जग्गामा बनेका संरचना भत्काईएको हो । गुठी संस्थान मातहतको जग्गामा धेरै बर्षअघि देखि अतिक्रमण गरेर संरचना निर्माण भएका संस्थानका प्रवक्ता हरि प्रसाद सुवेदीले बताए । महानगरले अहिले उक्त संरचनाहरू भत्काइरहेको छ